१२ भदौदेखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्बासी मोर्चाको चेतावनी [फोटो फिचर]
nepalnews.com · Sat Aug 08 10:52:47 GMT 2026

काठमाडौँ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोणसभा गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोणसभा गरिएको हो।
मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गर्दै १२ भदौसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)