प्रधानमन्त्री बालेन्द्र शाहले 'एक्लै लड्नुपर्छ' भनेर के भन्न खोजेका हुन्?
bbc.com · Sat Aug 08 10:55:21 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले शुक्रवार मध्यरात हुनै लाग्दा फेसबुकमा गरेको पोस्ट उनको पार्टी र सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन्।
रास्वपाका कैयौँ सांसदहरूले संसद्मा सरकारको कामबारे प्रश्न गरेकै रात उनले गरेको पोस्टमा प्रयोग भएका शब्द र भावबारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)