काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो
khabarhub.com · Sat Aug 08 10:56:10 GMT 2026

भद्रपुर – पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ ।
मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ को तुलनामा आर्थिक वर्ष २०८२-८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)