प्रतिक्षामा ‘लज्जावती’, प्रचारप्रसारमा निर्माण टिम र कलाकार
kalakarmi.com · Sat Aug 08 11:03:18 GMT 2026

काठमाडौं- यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक फिल्म भएको निर्माण टिमको दावी छ ।
निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको फिल्ममा प्रेमसँगै पारिवारिक सम्बन्ध, संघर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)