ऐतिहासिक विषयको रोचक प्रस्तुति : सिंहशार्दूल
ratopati.com · Sat Aug 08 11:07:07 GMT 2026

इतिहास केवल राजारानी र युद्धका घटनाहरूको विवरण मात्र नभई सामान्य मानिसहरूको जीवन, उनीहरूको प्रेम, सङ्घर्ष, श्रम, संस्कृति र विश्वासको पनि हो भन्ने सन्देश दिएको कृति हो ‘सिंहशार्दूल’।
गीतेश प्याकुरेलद्वारा लिखित ‘सिंहशार्दूल’ इतिहासमा आधारित एक उत्कृष्ट आख्यान हो। यस कृतिमा यथार्थ र सिर्जनात्मक कल्पनाको सुन्दर संयोजन पाइन्छ। यही कारणले यो पुस्तक इतिहासप्रेमी मात्र होइन, साहित्यका सामान्य पाठकका लागि पनि उत्तिकै रोचक र पठनीय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)