प्रदर्शनकारी जेन–जी राष्ट्रविरोधी होइनन् : मोहन भागवत
annapurnapost.com · Sat Aug 08 11:03:20 GMT 2026

भारत : राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत जेन–जीसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भए । त्यहाँ उनले हालै भएका जेन–जी प्रदर्शनका क्रममा उठाइएका गुनासाहरू जायज रहेको बताए ।
उनले विरोध प्रदर्शनमा सहभागी जेन–जी युवाहरू राष्ट्रविरोधी नभएको र लोकतन्त्रमा विरोध प्रदर्शन पनि सहमति निर्माण गर्ने एउटा माध्यम भएको बताए । मुम्बईस्थित नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा इन्डिया इन्टरनेशनल मुभमेन्ट टु युनाइटेड नेसन्सको १५ औं स्थापना वर्षका अवसरमा भएको कार्यक्रममा भागवतले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)