प्रचण्डबाट बिच्किएका बाबुरामकै हालतमा जनार्दन, ओत खोज्दै झरे मधेस, भित्रिए अमोमा
bishowkhabar.com · Sat Aug 08 11:11:39 GMT 2026

काठमाडौं– जसपा नेपालसहित सात राजनीतिक दलले शनिबार काठमाडौंमा अग्रगामी मोर्चा (अमो) गठन गरेका छन् ।
थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल मोर्चामा आबद्ध भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)