राहत कोषका लागि सोमबार अर्थमन्त्रीले बुझे ६० करोड बढी रकम
baahrakhari.com · Mon Aug 31 14:28:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार ६० करोड भन्दा बढी रकम बुझेका छन्।
विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा राहत कोषमा अर्थमन्त्रीमार्फत बुझाएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)