एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनको प्रयास गर्नुहोला : मन्त्री पोखरेल
lokaantar.com
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुद (एसियाड)को बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिएका छन् ।
एसियाडमा सहभागी हुने खेलाडीको तयारीलगायतका विषयमा जानकारी लिँदै उनले यस्तो बताएका हुन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मन्त्री पोखरेलले गौशालास्थित पशुपति बुटिकमै पुगेर भेटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)