रेशम चौधरीको आरोप– सरकारले चुनावअधिको प्रतिबद्धता पूरा गरेन
onlinekhabar.com · Sat Aug 08 11:21:02 GMT 2026

२३ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)