रसुवा बाढीका शव जहाँ भेटियो त्यहीँ राखिने, मृतक वा बेपत्ताको खोजी गर्ने यस्तो छ तरिका
nepalpress.com · Thu Aug 27 06:24:23 GMT 2026

काठमाडौं । बुधबार बिहान रसुवा बाढीमा निधन हुने मानिसको शव जहाँ भेटियो त्यहीँ राखिने र नेपाल प्रहरीको डेडिकेटेड टोलीले शव पहिचान र हस्तान्तरणको काम गर्ने गृह मन्त्रालयले जनाएको छ ।
नेपाल प्रेससँग कुरा गर्दै गृह प्रवक्ता सहसचिव आनन्द काफ्लेले उद्धार सहजीकरण तथा शव पहिचानका लागि नेपाल प्रहरीबाट डीआईजी नेतृत्वको टोलीले काम गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)