पुनर्स्थापनाको माग गर्दै मनहराका सुकुम्वासी आन्दोलित, माग पूरा नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने चेतावनी
clickmandu.com · Sat Aug 08 11:35:36 GMT 2026

भक्तपुर । भक्तपुरको मनहरा क्षेत्रबाट विकल्पविना नै विस्थापित गरिएका सुकुम्वासीहरूले आफ्नो पुनस्स्थापनाको माग गर्दै आन्दोलनलाई अघि बढाएका छन् ।
बस्तीमा डोजर चलाइएको चार महिना बितिसक्दा पनि सरकारले व्यवस्थापनमा चासो नदेखाएको भन्दै पीडित परिवारहरूले भक्तपुरमा कोणसभा आयोजना गरी गम्भीर चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)