स्वास्थ्यकर्मीमाथि कुटपिट र तोडफोड गर्ने तीन जना पक्राउ
clickmandu.com · Sat Aug 08 11:42:50 GMT 2026

कर्णाली । कालिकोटको पलाँता गाउँपालिकास्थित थिर्पुमा रहेको पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि साङ्घातिक हमला गर्ने र अस्पतालको सम्पत्ति तोडफोड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पक्राउ पर्नेहरूमा पलाँता गाउँपालिका–९ का ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)