भारतसहित यी ५ देशलाई १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित
barnanmedia.com · Sat Aug 08 11:36:31 GMT 2026

अमेरिकाको माथिल्लो सदन सिनेटले भारतसहित पाँच देशहरूमा १०० प्रतिशतसम्म भन्सार कर लगाउने विधेयक ८६-११ को बहुमतले पारित गरेको छ।
विधेयकअनुसार भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानलाई १०० प्रतिशत भन्सार कर लगाउन सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)