c
barnanmedia.com · Sat Aug 08 11:41:06 GMT 2026

भारतमा युवाहरूको नेतृत्वमा भएको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको छ । परीक्षा अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध सुरु भएको आन्दोलन पछि रोजगारी, आर्थिक अवसर र सरकारको काम गर्ने शैलीप्रतिको असन्तुष्टिसम्म विस्तार भएको हो ।
अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा सुरु भएको प्रदर्शन नयाँ दिल्ली हुँदै भारतका विभिन्न सहरमा फैलिएको थियो । आन्दोलनका क्रममा युवाहरूले परीक्षा प्रणालीमा सुधार, रोजगारीको अवसर र निष्पक्ष सार्वजनिक संस्थाको माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)