भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
deshsanchar.com · Sat Aug 08 10:33:39 GMT 2026

उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना ग्रस्तहँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)