बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
deshsanchar.com · Sat Aug 08 10:59:40 GMT 2026

थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)