कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
ekantipur.com · Sat Aug 08 11:54:14 GMT 2026

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
नेता पौडेलले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)