लियोनल मेसीलाई पितृशोक, ६८ वर्षको उमेरमा बुबा जर्जको निधन
nepalpress.com · Sat Aug 08 11:54:36 GMT 2026

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
अर्जेन्टिनाको सञ्चारमाध्यम ‘इन्फोबाए’का अनुसार लामो समयदेखि बिरामी रहेका जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)