सरकारलाई बीवाईडी बिक्रेता साइमेक्सको सात करोड सहयोग
baahrakhari.com · Mon Aug 31 14:34:16 GMT 2026

काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी र विपदबाट प्रभावित भएका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सात करोड सहयोग गरेको छ ।
साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतले सरकारलाई सात करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)