पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
ratopati.com · Sat Aug 08 12:05:46 GMT 2026

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबिचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)