रास्वपाका महामन्त्री भन्छन्: अब गाली गरेर हुँदै, जवाफ दिन काम गर्नुपर्छ
nagariknews.nagariknetwork.com · Sat Aug 08 12:12:59 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित समूहको प्रयासले मात्र सम्भव नहुने बताएका छन्। उनले देश बनाउन सबैको साथ, समन्वय र सहभागिता आवश्यक रहेको भन्दै त्यसको नेतृत्व रास्वपाले गरिरहेको दाबी गरे।
रुपन्देहीको भैरहवामा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले आफूहरू जिम्मेवारीमा आएको अझै छ महिना पनि पूरा नभएको उल्लेख गर्दै आगामी साढे चार वर्ष देश निर्माणका लागि सबैको साथ आवश्यक पर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)