महाधिवेशनमा सक्रिय हुन नेता–कार्यकर्तालाई लिङ्देनको आग्रह
himalpress.com · Sat Aug 08 12:14:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन्।
शनिबार राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)