पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
khabarhub.com · Sat Aug 08 12:16:07 GMT 2026

काठमाडौं – नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)