लियोनेल मेस्सीका पिता जोर्गे मेस्सीको ६८ वर्षको उमेरमा निधन
ratopati.com · Sat Aug 08 12:23:11 GMT 2026
अर्जेन्टिना । विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेस्सीका पिता जोर्गे मेस्सीको ६८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जोर्गेको हालै निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)