लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
khabarhub.com · Sat Aug 08 12:25:56 GMT 2026
काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)