हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, १० जनाको मृत्यु
barnanmedia.com · Sat Aug 08 12:17:05 GMT 2026

यमनमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको जनाइएको छ । शनिबार भएकाे आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको हाे ।
इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकारबिच सन् २०२२ मा भएको युद्धविराम गत महिनादेखि अन्त्य हुँदा बिहीबार मारिब प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्तीमा ५८ जना सरकारी सैनिकको मृत्यु भएको थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)