अवैध अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना बानेश्वरबाट पक्राउ
ratopati.com · Sat Aug 08 12:32:18 GMT 2026

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रबाट अवैध अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन २१ गते राति करिब ९ बजे जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त गैरकानुनी कारोबार खुलेपछि नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)