लियोनल मेसीका बुबाको ६८ वर्षको उमेरमा निधन
kendrabindu.com · Sat Aug 08 12:38:22 GMT 2026

काठमाडौं। अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका पिता जर्ज होरासियो मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि स्वास्थ्यसम्बन्धी समस्यासँग संघर्ष गर्दै आएका जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)