जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोख्रेल
nepalviews.com · Sat Aug 08 12:37:21 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन् ।
शनिबार पुष्पलाल स्मृति दिवसका अवसरमा ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गत ‘संगठन निर्माणमा देखिएका समस्याहरू : संगठन सुदृढीकरण, प्रविधिको प्रयोग र आगामी कार्ययोजना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले निर्वाचनको नतिजाले पार्टीले जनताको मन पढ्न र जनताका कुरा बुझ्न छोडिसकेको देखाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)