बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुदाँ ११ जनाको ज्यान गयो
Ujyaaloonline.com · Sat Feb 28 02:15:47 GMT 2026

बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य कार्गो विमान दुर्घटना भएको हो ।
अग्नि नियन्त्रण अधिकारीका अनुसार विमान सान्ता क्रुज शहरबाट एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेक्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)