आङ्देम्बेले प्रधानमन्त्री दैवी उद्धार कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने
ratopati.com · Mon Aug 31 14:37:45 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री दैवी उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका छन् ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा आङ्देम्बेले आफूले भोटेकोशी बाढी पीडितको राहतका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)