एलिजाको सहयोगी हात : धादिङ पुगेर बाढी प्रभावितलाई खाना खुवाइन्
onlinekhabar.com · Mon Aug 31 14:35:38 GMT 2026

धादिङ । रसुवा, नुवाकोट हुँदै धादिङको ढुँडेसम्म आएको बाढीबाट प्रभावित नागरिकलाई अभिनेत्री एलिजा गौतमले राहत प्रदान गरेकी छन् ।
गौतमले गल्छी गाउँपालिका-३ स्थित धादिङ क्याम्पसमा आश्रय लिएर बसिरहेका बाढीपीडितलाई खाना खुवाएकी हुन्। बाढीका कारण घरबार प्रभावित भएर अस्थायी आश्रयमा बसिरहेका नागरिकलाई उनले खाना वितरण गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)