बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
nepallive.com · Mon Aug 31 14:35:46 GMT 2026

काठमाडौं– भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)