वामपन्थीहरू एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान पुन
ratopati.com · Sat Aug 08 12:57:42 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमा पुन 'अनन्त'ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् ।
मार्क्सवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित 'नेपालमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताः चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ता रहेका पुनले विचार मिल्ने वामपन्थीबिच सहकार्यको विकल्प नरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)