सात दलीय मोर्चाले सार्वजनिक गर्यो अवधारणा र २८ बुँदे उद्धेश्य
setopati.com · Sat Aug 08 13:03:01 GMT 2026

'अग्रगामी मोर्चा’ ले मोर्चाको अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेको छ।
सात दलीय मोर्चाका तर्फबाट पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)