देशको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैन : प्रभु साह
baahrakhari.com · Sat Aug 08 13:08:25 GMT 2026

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । "देशको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैन," उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)