दौडिँदै क्रिकेट, रोकिँदै छ फुटबल
ratopati.com · Sat Aug 08 13:15:00 GMT 2026
काठमाडौँ । आगामी केही महिना नेपाली खेलकुदको क्यालेन्डर केही रोचक तर विडम्बनापूर्ण देखिन्छ ।
एउटा खेल छ, जसले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु लिग, विश्वकप छनोट खेलिरहेको छ । र अर्को खेल छ, जुन देशकै सबैभन्दा लोकप्रिय भए पनि प्रशासनिक विवादका कारण त्यसको मार खेलाडीहरूले चुकाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)