विश्वकप क्रिकेट लिग–२ का लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो
Ujyaaloonline.com · Sat Feb 28 02:40:47 GMT 2026
आईसीसी विश्वकप क्रिकेट लिग–२ को आउँदो श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच हुने घरेलु शृंखलाका लागि क्यानले २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । रोहित पौडेलको कप्तानी तथा दीपेन्द्रसिंह ऐरीको उप–कप्तानीमा घोषणा गरिएको टोलीमा अनुभवी खेलाडीसँगै केही युवा खेलाडीले स्थान बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)