राज्यको अभिभावकत्व खोज्दै गोलबजारमा क्षति भोगेका व्यवसायी
ekantipur.com · Sat Aug 08 13:17:35 GMT 2026

राज्यको अभिभावकत्व खोज्दै गोलबजारमा क्षति भोगेका व्यवसायी
देवानगञ्जको हिंसात्मक घटनापछि गोलबजारमा प्रदर्शनका क्रममा तोडफोड र आगजनी व्यहोरेका करिब ५० जना पीडितले जिल्ला प्रशासनमा निवेदन दिए पनि क्षतिको एकिन विवरण निकालिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)