चालु आवभित्रै सबै खण्डको ठेक्का अघि बढ्छ, काम नगर्नेमाथि कडाइ गर्छौं: मन्त्री लम्साल
nagariknews.nagariknetwork.com · Sat Aug 08 13:16:56 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रणनीतिक महत्त्वको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणले आगामी दिनमा गति लिने प्रतिबद्धता जनाएका छन्।
आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरूसँग कुरा गर्दै उनले कालोपत्र गर्न बाँकी रहेका सबै सडकखण्डको चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)