संघीय सरकार एक्लैले देश बनाउन सक्दैन, सबै तहको सहकार्य चाहिन्छ: विपिनकुमार आचार्य
kendrabindu.com · Sat Aug 08 13:22:56 GMT 2026

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मुलुकको विकास र समृद्धिका लागि कुनै एक व्यक्ति वा सीमित राजनीतिक समूहको प्रयास मात्र पर्याप्त नहुने बताएका छन्।
शनिबार रूपन्देहीको भैरहवामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै आचार्यले देश निर्माण सामूहिक प्रयासबाट मात्रै सम्भव हुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)