अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न तीन जना पक्राउ
kharibot.com · Sat Aug 08 13:25:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)