अग्रगामी माेर्चा : अस्तित्व रक्षाकाे प्रयास कि देशकाे चिन्ता!
saralpatrika.com · Sat Aug 08 13:25:13 GMT 2026
सरल पत्रिका
काठमाडौँ। आठ वटा राजनीतिक दलहरूले ‘अग्रगामी मोर्चा’ नाम राखेर एउटा गठबन्धन बनाएका छन्। मोर्चाका नाममा शनिबार काठमाडौँमा आयोजित घोषणासभामा ‘अवधारणापत्र’ पनि सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)