पाल्पामा सेनकालीन पदमार्गमा पैदलयात्रा
ekantipur.com · Sat Aug 08 13:31:32 GMT 2026

पाल्पामा सेनकालीन पदमार्गमा पैदलयात्रा
पैदलयात्रा टोली बतासेडाँडा, चण्डीभन्ज्याङ, पुरानो सुरूङ, कुरूङखोला, जोर्ते, राजकुलो हुँदै रूरूक्षेत्र पुगेको कार्यक्रम संयोजक धीरजबहादुर बज्राचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)