‘भाडा तिरेपछि पनि रिपोर्टर्स क्लबको ताला नखोल्नु गलत’ : प्रा. डा. पण्डित
reportersnepal.com · Sat Aug 08 13:34:31 GMT 2026

काठमाडौ । प्रा. डा. गान्धी पण्डितले भाडा तिरिसकेपछि पनि रिपोर्टर्स क्लबको ताला नखोलिनु गलत भएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकार सामाजिक सञ्जालबाटै उदाएको उल्लेख गर्दै उनले मिडियामाथि सरकारले यस्तो व्यवहार गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)