‘नसोचेका हिमताल फुटिरहेका छन्, नदी किनारमा बस्ती बसाउँदा जोखिम मूल्यांकन गरिएन’
ratopati.com · Mon Aug 31 14:45:00 GMT 2026

काठमाडौँ । रसुवा बाढीले जुनसुकै बेला अप्रत्यासित प्राकृतिक विपत्ति आउन सक्छ भन्ने सन्देश दिएको छ । जलवायु परिवर्तनको असरले हिमालमा हिउँ कम भइरहेको छ भने कम गर्मी हुने ठाउँमा पनि तापक्रमको ग्राफ बढ्दो छ ।
नेपालमा पूर्वदेखि पश्चिमसम्म रहेका हिमतालहरू फुट्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिँदै आएका छन् । सोमबार रातोपाटीको ‘टक फर्वार्ड’मा अन्तर्वार्ताको सुरूमै भू-जोखिम तथा विपद् व्यवस्थापन विज्ञ डा. बसन्तराज अधिकारीले नेपालका हिमतालहरूको अवस्था र त्यसले निम्त्याउने जोखिमको विषयमा कुरा गरे । भदौ १० मा आएको विनाशकारी बाढी आउनुको कारणबारे पनि उनले स्पष्ट पार्ने कोसिस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)