एउटै ग्यास सिलिन्डरलाई ७ हजारमा बेच्ने किराना सञ्चालक पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 08 13:27:18 GMT 2026

प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरको चाँगुनारायणबाट एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर-२ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बसी त्वयना किराना पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)