परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता
himalpress.com · Mon Aug 31 14:40:34 GMT 2026

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा. मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच टेलिफोन वार्ता भएको छ।
परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा. अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)