कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्छ : विमलेन्द्र निधि
onlinekhabar.com · Sat Aug 08 13:51:10 GMT 2026

२३ साउन, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
कांग्रेस धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा बोल्दै नेता निधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)